फोटो ग्यालरी

योजनाको नाम : थाक्ले कमेरे सामुदायिक भवन निर्माण योजना

योजना स्थल : सु.न.पा. ५

कुल लागत : ५,५०,७८२/९५

जनसहभागिता : ५०,७८२/९५

सु.न.पा. वडा नं ५ बाट: ५,००,०००

,

सुन्दरबजार नगरपालिकाद्वारा संचालित नव निर्वाचित जनप्रतिनिधि र नगर कार्यपालिकाका कर्मचारीलाई स्थानीय सरकार संचालन र योजना तर्जुमा प्रकृया सम्बन्धमा २ दिने क्षमता अभिवृद्धि तालिम समपन्न भयो । उक्त तालिममा पुर्व सह सचिव एवं बरिष्ठ प्रशिक्षक श्री रमेशकुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

,

Pages