Submitted on: Tue, 06/05/2018 - 13:17
सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा मिति २०७५ जेष्ठ २० गते सुरु भइ २१ गते सम्पन्न भएको छ । नगरसभाको उद्घाटन माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्ब गुरुङले गर्नुभयो र उद्घाटन समरोहमा नगर प्रमुख श्री जनक राज मिश्रले प्रगती प्रतिबेदन पेश गर्नुभएको थियो । उप प्रमुख श्री ज्ञानु शाहले स्वागत मन्तव्य र