FAQs Complain Problems

प्लाष्टिक जन्य फोहोर न्यूनिकरणका लागि सूईराे अभियान

सुन्दरबजार नगवरपालिकाले प्लाष्टिक जन्य फोहोर न्यूनिकरणका लागि हालै एक समाराेहका बीच सुईरो अभियान सञ्चालनमा ल्याएको छ । यसका लागि करीब ६० सेमीको ग्याविन तारको २ थान सूईरो प्रत्येक घर धुरीलाई वितरण गरिने छ । उत्त सूईराेमा रि युज गर्न मिल्नेे र नमिल्ने गरी २ थरी प्लाष्टिक प्वाल पारी राखिनेछ । प्लाष्टिक १ किलो भए पछि नगरपालिकाले बिक्री गराईदिने व्यवस्था मिलाएको छ ।