FAQs Complain Problems

सुन्दरबजार नगरपालिकाको लेखा परीक्षण सम्बन्धी सूचना

यस नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुको आ ब २०७४/७५ को बार्षिक अन्तिम लेखा परीक्षण गराउनु पर्ने भएकोले देहायको विवरण सहित इच्छुक रजिष्टर्ड लेखापरीक्षक/फर्महरुबाट मिति २०७५।०८।०४ भित्र यस कार्यालयमा आइपुग्ने गरी निर्धारित ढाँचामा आवेदन अव्हान गरिन्छ ।

१. फर्म दर्ता प्रमाण पत्र   

२. फर्म नविकरण प्रमाण पत्र

३. स्थायी लेखा नं (PAN)  दर्ता प्रमाण पत्र

४. कर चुक्ता प्रमाण पत्र

५. पेशागत प्रमाण पत्र

६. आवेदन दर्ता शुल्क रु     ५००।००