समाचार
Facebook Feed
Services
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सामाजिक सुरक्षा प्रायोजन: २०० , अन्य प्रायोजन ३००
आवश्यक कागजातहरुः-

- सम्वन्धित व्यक्तिको निवेदन
- नाता सम्वन्ध खुल्ने प्रमाण कागज
- गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा )
- नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
- नागरिकता प्रमाणपत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु १५०

- जन्म दर्ता:
- मूलीको सूचना फाराम
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
- मृत्यु दर्ता:
- मूलीको सूचना फाराम
- मृतकको नागरिकता
- सूचकको नागरिकता
- विवाह दर्ता
- पति र पत्नीको संयुक्त सूचना फाराम
- पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
- बसाई सराइ:
- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
- सम्बन्ध विच्छेद:
- सूचना फाराम
- अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3