FAQs Complain Problems

सुन्दरबजार नगरपालिकाको संक्षिप्त परिचय

सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको  लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा वि स मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२.०३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ (जनगणना २०६८) छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकाेमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धाेषणा भएकाे हाे ।

वडाहरुको विस्तृत विवरण यस प्रकार छ :

 

वडा नं.

समेटिएका साविकका गा वि स र नगरपालिका साविक वडा नं कैफियत
सुन्दरबजार नगपालिका १३.१४ पुरानो कुन्छा गा.वि.स
सुन्दरबजार नगपालिका ११,१२ पुरानो परेवाडांडा गा.वि.स
चन्द्रेश्वर १-९ पुरानो चन्द्रेश्वर गा.वि.स
4 दुराडांडा १-९ पुरानो दुराडांडा गा.वि.स
5 सुन्दरबजार नगपालिका ९.१० पुरानो तार्कु गा.वि.स
6 सुन्दरबजार नगपालिका ६,८ पुरानो सुन्दरबजार गा.वि.स
7 सुन्दरबजार नगपालिका ५,७ पुरानो सुन्दरबजार गा.वि.स
8 सुन्दरबजार नगपालिका १,२ पुरानो भोटेओडार गा.वि.स
9 सुन्दरबजार नगपालिका ३,४ पुरानो भोटेओडार गा.वि.स
10 धुसेनी १-९ पुरानो धुसेनी गा.वि.स
11 सिन्धुरे १-९

पुरानो सिन्धुरे गा.वि.स