समाचार
नतिजा प्रकाशन सम्बन्धमा
सुन्दरबजार नगरपालिकाद्वारा संचालित शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ८) उतिर्ण परीक्षाको नतिजा प्रकाशन गरिएको छ । विद्यार्थी तथा अभिभावकहरुले सम्बन्धित विध्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।
शिक्षा शाखा
सुन्दरबजार नगरपालिका