FAQs Complain Problems

पर्यटकीय गाउ तुर्लुंगकोट

Read More

भोटेओडार

Read More

About Sundarbazar Municipality

 Sundarbazar Municipality lies in Lamjung District in the Gandaki Provinance of central Nepal.  Sundarbazar Municipality is created by merging different 9 v.d.c's of Lamjung district.

Area of Sundarbazar Municipality: 72.03 Sq. km

Population : 26864

Total no: of wards: 11

Detail information is tabulated below:

 

Ward No.

Facebook Feed

Official

Mayor
9856047631
Deputy Mayor
9856047632

Staff

Chief Administrative Officer
9856010111

Services

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका राजश्व शाखा
सेवा शुल्कः- सेवा नि:शुल्क, घर जग्गा वहाल कर = वहाल रकमको १२ %
आवश्यक कागजातहरुः-
  • निवेदन
  • घर जग्गा वहाल सम्झौता पत्र
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सबै प्रकृया पुगेको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- ५०००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • कम्पनी वा गुठीमा दर्ता भएको प्रमाणपत्र, प्रबन्धपत्र र बिधान
  • व्यवस्थापन समितिको निर्णय
  • कर चुक्त्ता प्रमाणपत्र
  • नगर शिक्षा समितिको सिफारिस
  • निरीक्षण प्रतिबेदन
  • अघिल्लो तह / कक्षाको संचालन अनुमती पत्र
सेवा प्रकारः-
सेवा समयः- सबै प्रकृया पुगेको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १०,०००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • कम्पनी वा गुठीमा दर्ता भएको प्रमाणपत्र, प्रबन्धपत्र र बिधान
  • व्यवस्थापन समितिको निर्णय
  • कर चुक्त्ता प्रमाणपत्र
  • नगर शिक्षा समितिको सिफारिस
  • निरीक्षण प्रतिबेदन
सेवा प्रकारः-
सेवा समयः- सबै कागजात पेस गरेको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका योजना शाखा
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • वडा कार्यालयको राय सिफारिस पत्र।
  • प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
  • प्राविधिक MEASUREMENT BOOK।
  • योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)।
  • खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
  • जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका योजना शाखा
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
  • आयोजनाको लागत अनुमान विवरण।
  • उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका।
  • खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
  • योजनाको छाप।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका राजश्व शाखा
सेवा शुल्कः- सेवा नि शुल्क ,कर = मुल्यांकनको आधारमा
आवश्यक कागजातहरुः-

प्रथम पटक तिर्दा

  • एकिकृत सम्पत्तिको विवरण दाखिला फारम (नगरपालिकामा उपलब्ध हुने )
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जा सक्कल र एक प्रति फोटोकपी

अन्य बेलामा तिर्दा

  • पुरानो एकिकृत सम्पत्ति तिरेको रसिद
  • ( कुनै कित्ता घट भए जग्गाधनी प्रमाण पुर्जा )
  • ( कुनै कित्ता थप भए किकृत सम्पत्तिको विवरण दाखिला फारम (नगरपालिकामा उपलब्ध हुने ) नागरिकता प्रमाण पत्रको प्रतिलिपि  र जग्गा धनि प्रमाण पुर्जा  )
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- नगरपालिका प्राबिधिक शाखा
सेवा शुल्कः- प्रति कित्ता रु २०००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नापी नक्सा
  • जग्गा धनी प्रमाण पुर्जा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नागरिकता प्रतिलिपि सिफारिस रु १५०
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्र.पत्रको प्रतिलिपी
  • संभव भएसम्म हराएको कागजातको प्रतिलिपी
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- विधुत जडानका लागि पक्की घर रु ३०० , कच्ची घर रु २०० ; धारा जडान सिफारिस रु ३००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकताको प्रतिलिपी
  • जग्गा धनी प्रमाणपूर्जा
  • घरनक्सा पास इजाजत पत्र
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रयोजन र आय अनुसार बिभिन्न दर रहेको
आवश्यक कागजातहरुः-
  • निवेदन
  • व्यापार व्यवसाय भए दर्ता प्रमाणपत्र
  • स्थलगत निरिक्षण प्रतिबेदन
  • अन्य आवश्यक कागजपत्र

Pages

जानकारी

Google Map