समाचार
सेवा बन्द हुने सम्बन्धी सूचना !
नोभेल कोरोना भाइरसको जोखिमबाट असहज अवस्था उत्पन्न भएकाले यस सुन्दरबजार नगर कार्यपालिकाको कार्यालय तथा वडा नं ६, ७, ८ र ९ का वडा कार्यालयहरु आज २०७७ आश्विन ५ गतेदेखि एक हप्ता नगर प्रमुखज्यूको निर्देशन अनुसार बन्द गरिने सूचना सम्बन्धित सबैका लागि जारी गरिएको छ । यसबाट नगरबासीहरुमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षमाप्रार्थि छ ।
- नगर कार्यपालिकाको कार्यालय ।