सूचना तथा समाचार

मोबाइल एप संचालनमा

सुन्दरबजार नगरपालिकाले मोबाइल एप संचालनमा ल्याएको छ । संचार तथा सूचना प्रबिधि मन्त्रालय अन्तर्गतको सूचना प्रबिधि विभागले सबै स्थानिय तहहरुको  नि शुल्क मोबाइल एप संचालानमा ल्याउने योजना अनुसार नै सबै आवश्यक मापदण्ड पुरा गरि एप संचालनमा ल्याएको हो । मिति २०७५ असोज २६ गते एक कार्यक्रम गरि मोबाइल एप

सु.न.पा अन्तर्गतका सरकारी बिद्यालयको प्रथम चौमासिक निकासा

Pages