FAQs Complain Problems

ल्याण्डफिल्ड साईडको सम्झाैता

ल्याण्ड  फिल्डसाईट सम्झौता 

यहि मिति २०७३/०२/०५ गते सुन्दरबजार न.पा.वडा नं.९ को नमोबुद्टोलस्थित चापाखर्कको कुटमेरे भन्ने  स्थानमा करीब १८ रोपनी जग्गामा बार्षिक रु. ११८०००। जग्गाभाडा बुझाउने गरी ३० बर्षका लागि ल्याण्ड फिल्डसाईट राख्ने सम्झौता भएको छ । 

सम्वन्धित जग्गाधनी सुकमाया तामाङ , टोलबासी र प्रमुख एवं कार्यकारी अधिकृत सुकदेव लम्साल एवं राजनीतिक दलका नगरप्रमुखहरुका बीच  सम्झौता भएको छ ।