FAQs Complain Problems

क्षमता अभिवृद्धि तालिम समपन्न

सुन्दरबजार नगरपालिकाद्वारा संचालित नव निर्वाचित जनप्रतिनिधि र नगर कार्यपालिकाका कर्मचारीलाई स्थानीय सरकार संचालन र योजना तर्जुमा प्रकृया सम्बन्धमा २ दिने क्षमता अभिवृद्धि तालिम समपन्न भयो । उक्त तालिममा पुर्व सह सचिव एवं बरिष्ठ प्रशिक्षक श्री रमेशकुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो ।