FAQs Complain Problems

दोश्रो नगरसभा सम्पन्न

सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा मिति २०७५ जेष्ठ २० गते सुरु  भइ २१ गते सम्पन्न भएको छ । नगरसभाको उद्घाटन माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्ब गुरुङले गर्नुभयो र उद्घाटन समरोहमा नगर प्रमुख श्री जनक राज मिश्रले प्रगती प्रतिबेदन पेश गर्नुभएको थियो । उप प्रमुख श्री ज्ञानु शाहले स्वागत मन्तव्य र माननीय प्रदेश सभा सदस्य श्री धन्नज्य दवाडीले सुभकामना मन्तव्य राख्नु भएको थियो । नगर प्रमुख श्री जनक राज मिश्रले नगरसभाको समापन गर्नु भएको थियो ।