FAQs Complain Problems

बार्षिक समिक्षाको निष्कर्ष सार्वजनिक गरिएको सम्वन्धमा ।

बार्षिक समिक्षाको निष्कर्ष सार्वजनिक गरिएको सम्वन्धमा ।

आज मिति २०७३/५/११ गते यस सुन्दरबजार नगरपालिका कार्यालयले गत आ.ब. २०७२/७३ मा सम्पादन गरेको कार्यहरुको बारेमा भएको निष्कर्ष ।

उपस्थित संख्या -१६६ जना ।

१. चालु आ.ब.को कार्तिक मसान्त भित्रै उपभोक्ता समिति गठन गनेै।

२. उपभोक्ता समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुलाई तालिम प्रदान गर्ने ।

३.१ लाख भन्दा माथीको योजनाहरुमा रनिङ बील उपलब्ध गराउने । अादि ।